"ओस्न बाहार जार्इके परित कहने त नापरै भो बाबु ।"- दरै भितर जकडिल डर आखिर कयँ सम्मन् ?

यस्नैकाँ म पटि देखातिन उघार्इ उसे बेटि सैं कहल - "हाम्रो सर पनि दरै नै हो ।" "आँची ! हो र ? "- उख्र मुहुयाँ एकप्रकारक उजुङ्ग देखिल । अनि मेरा सैं अलि खुल्ली जस्न भै पनि दरै भाषायाँ बोरार्इके थाल्ली । "मेराके त बाबु दरै जस्नै नैलाग्ल ! गुरूङ्ग हो की मगर हखार्इ जस्न लाग्ल"


फोटोःदरै चौतरा
-सेम्घाली दरै
आजुकालु दरैहरूक लवोपिढि पनि आख्न घर सै निस्की पनि नोकरी वा अरू व्यवसाय करिके थाल्लाटत् के रे । धेउरी, कोर्इनो र खोङ्गो धरीपनि खाेला र खेतक आलीयाँ बसिके  छाडी पनि कापी र कलम धरिपनि घुमाउने कुर्सीयाँ बसिके थाल्लाटत के रे । मै पनि कन कहते कम र ? मै पनि जागिरक खोजीयाँ दुग्रते द्रग्रते एक्टा सहकारीयाँ हाकिम बनिपनि घुम्लार कुर्सीयाँ वस्लार मौका पाउलेम् के रे । मक्ख पर्लरम् मै पनि । परिके नि किसे नापरिके त ? ऋण माग्लारहरू "नमस्कार सर!" कहते एेते रहत् । मक्ख  नापर्लाहार त कुरै नभैने नी !हैन?

विहान क्याम्पस, दिन सहकारीक हाकिम । यसेकै नै दुग्रीरहल रै जिन्दगी । हाकिम भैल भैते निकै नै व्यस्त भैतेरहि दिनचर्या । 

यस्नैकाँ एक  दिन संयोगसैं अधवैंसे  ग्राहक एेली हाँर सहकारीयाँ । कजाड  सिसा भैतेखेना बाहारमाँटे मेराके नैदेख्लि सायद । बाहार सैं न चिच्चेली - "को हुनुहुन्छ पसलमा ? कन नि नैजे क्याहा ?" 
"भित्रै आउनुस् भित्रै " - मै कराल भितर सैं । भितर एेली रक्तारी रक्तारी वर्ण भैली, मुँडयाँ बार राम्रसैं नैबाध्ली, कानयाँ ढुङ्ग्री लाउली, घाँटीयाँ माडबारी झुण्डाली एक्टी अधवैंसे दरैनी यसो चाहाते खानदानी नै देखिलारी, डाराली डाराली अनुहार बानार्इ पनि भित्र छिर्ली ।

दरै लवजकाँ नेपाली भाषायाँ कहली - "बाबु, यसको खुल्ला गर्दिनु त !" १००० क नोट देहेली मेराके खुद्रा बानर्इके । 

लेखक
म खुद्रा पैसा गनिके थाल्ल । मेर अाडकाँ नै बस्ल मेर एकाउन्टेन्ट बरार्इके थाल्ल उसे बेटीसाँग । यस्नैकाँ म पटि देखातिन उघार्इ उसे बेटि सैं कहल - "हाम्रो सर पनि दरै नै हो ।"
"आँची ! हो र ? "- उख्र मुहुयाँ एकप्रकारक उजुङ्ग देखिल । अनि मेरा सैं अलि खुल्ली जस्न भै पनि दरै भाषायाँ बोरार्इके थाल्ली । "मेराके त बाबु दरै जस्नै नैलाग्ल ! गुरूङ्ग हो की मगर हखार्इ जस्न लाग्ल" - बेटीर्इँ  उयाँसै छल्लीपनि भिडयाँ हेराली बच्चार्इ एक्कासी उयाके देख्ल झैं करीपनि खुशी भर्इन बोरार्इके थाल्ली ।

"यो अफिसकाँ क्या क्या काम भर्इत त बाबु ?"-मेर अफिसक कामक वारेयाँ उत्सुकता देखार्इके थाल्ली । मै  कहल - "ऋण बचत लेनदेनक काम भर्इत  दिदी ।" 
"ओस्न कहने त हाँय नी पाउतार्इर क्या रिन ? चुत्की चाहल रहि मेराके नि!" -प्रश्न तेर्सेली म पट्टि ।  "पार्इ हाल्थार्इर नि, किसे नापार्इके, हाम्र कामै यही त हो ।" मै मौका छोपीलाल ।
" धितो चाहित हखार्इ फेरी?"
"अँ, धितो त चाहित नि दिदी ! ओसिन त कछि पाउथार्इर र ?"
"हँ ? बाहार जार्इके परित नार्इ त ?"
"परित नि दिदी,  किसे नापरीके ?"
(अलि मधुरो स्वरयाँ) "कतै कतै जार्इपरित बाबु ?"
"नगर पालिकामाँटे चारकिल्ला अानीपरित,  नापी माँटे नक्सा आनिपरित, रोक्का कारीके मालपोतकाँ जार्इपरित "
"आबुर्इ, झ्याउ पो भैते रहलार्इ !ओस्न बाहार जार्इके परित कहने त नापरै भो बाबु । ल बाबु जैतम है मत" 

कने कने लखट्लै झैं करिन निस्कली बाहार । म त चाहाल क चाहालै भैल । उदेक लाग्ल हाँर दरैक अाँट देखिपनि । 

आखिर कयँ सम्म बस्लार हो हायँ समाज सैं भागिपनि ? यस्न चालेर्इ कत्का सम्म चलित जिन्दगी ? अनेक प्रश्न आर्इके थाल्ल मेर मनयाँ । क्या चाहि करिपर्लार हो त आए दरैकभितर हिम्मत, अाँट र साहस जुटार्इके ?
सायद अनुत्तरित नै बसिरहल यो प्रश्न मन भितर ।
आख्न काम करिके थाल्ल मै ।







Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget