दरै भाषा सिखलार, अाख्न भाषा बोराइ पनि गर्ब करलार अभियान ।

दरइ भासा लेख्लार फढ्लार सिख्लार अभियान को लागि कार्यक्रम हुने ठाउँहरु
कार्यक्रमको संख्या ः २५
कार्यक्रम गरिने जिल्लाहरु ः चितवन र तनहुँ
कार्यक्रम संचालन गरिने स्थानः
क्र.सं. संचालन हुने केन्द्र सहभागि गाउँ सहभागि संख्या जिल्ला संचालन हुने मिति 
१. माडि{केन्द्र} ३०जना चितवन २०७५
२. पिद्रहनी{केन्द्र} ३०जना चितवन २०७५
३. सुन्ढी{केन्द्र+खरखुटे , गैडाहा ३०जना चितवन २०७५
४. घोघरेला{केन्द्र}+ बद्रहनी ३०जना चितवन २०७५
५. उनानटोल{केन्द्र}+धुसरी, डाँडागाउँ ३०जना चितवन २०७५
६. रामकोला{केन्द्र}+ कासीगाउँ, बहेरी ३०जना चितवन २०७५
७. टिकौली भजाड{केन्द्र}जयमंगला, पदमपुर, जिरौना, बेलटाडी, अमलिया माधापुर ३०जना

८. नौरंगे{केन्द्र}+ गोन्द्राङ, साल्हानी, कडसिक्री ३०जना चितवन
९. मंगलपुर{केन्द्र}+ मोहनपुर, ढढाघारी, देविनगर, सहजापुर
१०. ढेकवा{केन्द्र} + शान्तिपुर ३०जना
११. खडगौली{केन्द्र} जगतपुर ३० चितवन २०७५
१२. रामपुर भन्डारा{केन्द्र} चौकीडाँडा, डडुवा, सुन्दवस्ती ३०जना
१३ केन्द्रिय कार्यक्रम भरतपुर{केन्द्र} चितवन जिल्ला र तनहुँ ३०जना
१४. भादगाउँ {केन्द्र} ३०जना तनहुँ २०७५
१५. रतौली{केन्द्र}+ खकौली ३०जना तनहुँ २०७५
१६. साखर {केन्द्र}+ वागभन्जयाङ ३०जना तनहुँ २०७५
१७. साँगे{केन्द्र} पतेनी, ढोडेनी ३०जना तनहुँ २०७५
१८. चिन्टुटार{केन्द्र} हाडीगाउँ ३०जना तनहुँ २०७५
१९. खहरे{केन्द्र} पिपि भञ्जयाङ ३०जना तनहुँ २०७५
२०. दुम्सी{केन्द्र} ३०जना तनहुँ २०७५
२१. अत्रौली{केन्द्र}+ कुमलटार, बैरेनी ३०जना तनहुँ २०७५
२२. डीहीगाउँ{केन्द्र}+ सेवर ३० तनहुँ २०७५
२३. दुम्सीचौर {केन्द्र} फराकचौर ३० तनहुँ २०७५
२४. सिमलटार{केन्द्र}+ सेरा ३० तनहुँ २०७५
२५. पोल्याङ{केन्द्र}+ रानीगाउँ, सेरा बेल्टारी ३० तनहुँ २०७५
आयोजक ः दरै आदिवासी समाज नेपाल /प्रयोजक ः हिमाली आदिवासी समाज

राज कुमार दरै क फेसबुक मटे साभार ।

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget