आठ कक्षा सम्म चाहि जसेकै भने पनि पढिके पर्ने है अाबे !


एखेन सम्म अनपढहरूर्इं ज्या कर्ने पनि भैलाहार चलन बाटै । आबेसैं चाहिं इसे चलन सक्किपनि लओ नियम अइथिनबाटै ।
लओ नियमअनुसार आठ कक्षा पनि नैपढ्लहरूइं चुनाव लडिके, सरकारी जागिर खार्इके, संघसंस्था खोलिके र व्यापार व्यवसाय समेत
करिके नापाउलार भैलाबाटै ।
कम्तीयाँ आठ कक्षा नैपढ्ल मानुस संघसंस्था खोलिके मत्रै हइन, सञ्चालक समितिज्ञञाँ समेत बसिके नापाउलार कुरा प्रस्तावित
विधेयकञाँ उल्लेख भैलबाटै ।
यस्न नियम आजुक ९ वर्ष पाछु अर्थात २०८३ सालमाटे लागू भैलार कुरा कानुन आयोगेइं  सुझाव देल कुरा शिक्षा मन्त्रालयक उपसचिवेइं
जानकारी दिकेभैलबाटै । र्इघार्इं कर्तेखेना अनपढहरूक संख्या ह्वात्तै घट्लार अनुमान बाटै ।

हायं दरैहरू पनि आठ कक्षा समेत पास नाकरिन व्यापार व्यवसाय करिन बस्ल थुप्रै बाटिर । इसे लओ नियमेइं धेरैक रोजीरोटी खोस्लार
सम्भावना पनि बाटै तर आबेसैं सबै नि पढिके परित कहलार ज्ञान पनि सबैञाँ ऐलार कुरा नकारिके नासकिर ।

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget