दरैको जनसँख्या कहाँ कति ? तथ्याङ्क संकलन कार्यक्रममा सहभागी बनौ ।

दरै जातिक विभन्न गाउँ, जिल्लायाँ छरिपनि रहल जनसंख्याक अध्यायन ।



हामी दरैहरू कति संख्यामा छाै ? कहाँ कहाँ छाै ? केही पनि थाहा  छैन,अब  थाहा हुन जरूरी छ । कहाँ कति दरै रहेछन्, सबै हामीलार्इ थाहा हुनेछ । त्यसकाे लागि हामीलार्इ हजुरहरूकाे सानो सहयाेगकाे अावश्यकता पर्दछ । 

हामीलार्इ   हजुरहरूकाे  गाउँमा कति जनसँख्या छन् ? तलकाे टेबलमा भएकाे फर्मेट बमाेजिम  संख्या  दिनुहाेला र तपार्इकाे नाम समेत समावेस गरीदिनु हाेला । 

भरपुर सहयाेगकाे अपेक्षा गर्दछाै । 


क्र.सं. तपार्इको नाम पूरा ठेगाना स्वदेशमा रहने विदेशमा रहने जम्मा महिला पुरष जम्मा जनसंख्या
गाउँ/टोल जिल्ला प्रदेश नं. महिला पुरूष महिला पुरूष. महिला पुरूष.
खड्ग दरै रतौली तनहुँ ३६ २९ ३६ ३१ ६७
महेन्द्र दरैसिमलटारतनहुँ बाँकी बाँकी बाँकी बाँकी बाँकी बाँकी७३४
सबिना दरै अारूटारगाेर्खा४५४८११४८५९१०७

हामीलार्इ जानकारी पठाउँदा तलको Contact Form मा तल उल्लेख गरिएको निर्देशनानुसार लेखि पठाउनुहोला ।  यदि Contact Form मार्फत पठाउन सम्भव नभएमा फेसबुक र र्इमेलबाट पनि पठाउन सक्नुहुनेछ ।
  1. नाम
  2. गाउ तथा टाेल
  3. जिल्ला
  4. प्रदेश
  5. महिला पुरूष स्वदेसमा रहने
  6. महिला पुरूष बिदेशमा रहने
  7. महिला पुरूष जम्मा
फेसबुक प्रोफार्इलः http://www.facebook.com/damauli.daraisamaj
फेसबुक पेजः http://www.facebook.com/damaulidaraisamaaj
र्इमेलः info@damaulidaraisamaj.com
        damaulidaraisamaj@gmail.com

पुनश्चः-

  • एउटा गाउँकाे डाटा एक जानले दिनु पर्ने छ ।
  • तथ्याङ्क सकेसम्म चुस्त दुरूस्त हुनुपर्ने छ।
  • बिहे गरेर गएकाे छाेरीकाे संख्या मार्इतीमा नलेख्नु हाेला, घरमा गणना हुनेछ ।


हामीलार्इ तलको Contact Form भरि तथ्याङ्क पठाउनुहोला

[contact][/contact]
Labels:

Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget