खुसीकाे खबर ।

New web address of Damauli Darai Samaj. Damauli Darai Samaj launches its new web address as http://www.damaulidaraisamaj.com. Its old web address www.damaulidaraisamaj.ml has been sifted to the new web address.





आज मिति २०७४।०६।०४ गते  देखि हाम्रो पुरानो www.damaulidaraisamaj.ml वेबसार्इट  www.damaulidaraisamaj.com  मा अपग्रेड भएको छ । याे खुसीकाे खबर हजुर हरुलार्इ सेयर गर्न चाहन्छाै । अाज भन्दा पहिले Facebook Profile  र Facebook Page मा Share भएका जतिपनि Post हरु छन् । ति सबै नखुल्न सक्छ त्यसकारण हामी फेरी  Share गर्ने छाै र माथीकाे  Link मा गएर पनि हेर्न सक्नु हुनेछ । हजुरहरु माथि पर्न गएकाे असुबिधाका लागी दमाैली दराइ समाज माफी चाहन्छ । दरै भाषाकाे  एक मात्र वेबसार्इट अाज तँपाइहरु सामु  उपस्थित छ ।




Post a Comment

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget